मैदानमा अचेत भएर ढले एरिक्सन, डेनमार्क र फिनल्याण्डको खेल रोकियो
thahakhabar.com
काठमाडाैं : युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्।
समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी घाइतेभएसँगै यस खेल पनि रद्द गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)