मोबाइल फोनबाटै १० लाख रूपैयाँसम्म कर्जा लिने प्रक्रिया के हो?
setopati.com · Tue Jun 09 13:24:41 GMT 2026

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम १० लाख रूपैयाँसम्म कर्जा मोबाइल फोनबाटै दिने भएको छ।
दीर्घकालीन कर्जा १० लाखसम्म र अल्पकालीन कर्जा ५ लाखसम्म डिजिटल माध्यमबाटै दिन सक्ने गरी राष्ट्र बैंकले परिपत्र गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)