दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने गृहमन्त्रीको निर्णय
nepalviews.com · Tue Jun 09 13:24:31 GMT 2026

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने निर्णय गरेका छन् ।
मंगलबार सिंहदरबारमा पदभार सम्हाल्दै पहिलो निर्णयको रुपमा मन्त्री गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)