दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने गृहमन्त्री सुधन गुरूङको निर्णय
clickmandu.com · Tue Jun 09 13:26:07 GMT 2026

काठमाडौं । सरकारले दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने भएको छ । गृहमन्त्री सुधन गुरूङले मंगलबार कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् ।
गुरूङले गरेको निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धनमा यसअघि भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाइनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)