बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ
barnanmedia.com · Tue Jun 09 13:18:46 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ (साविक विष्णु गाविस वडा नम्बर ८) का ४७ वर्षीय राजु मिजार रहेका छन्। उनी काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)