नेपाल, भारत र भुटानका याकपालकलाई जोड्दै हिमालय याक कृषक सञ्जाल स्थापना हुँदै
kendrabindu.com · Mon Oct 19 05:38:58 GMT 2026

काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् ।
यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)