मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महत्त्वपूर्ण खेलमा नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने

barnanmedia.com · Mon Oct 19 05:35:57 GMT 2026

नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)