मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

ratopati.com · Mon Oct 19 05:54:35 GMT 2026

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा तीन सय भन्दाबढी घरपरिवार प्रभावित भएका छन्।

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)