विद्यार्थी भर्ना अभियान संचालन गर्न पर्साका पालिका प्रमुख एकमत
ekantipur.com · Sun Apr 20 18:07:00 GMT 2025

पर्सा — काठमाडौं केन्द्रित शिक्षक आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका १४ वटै पालिका प्रमुख एकमत भएका छन् ।
वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सन्चालन हुनुपर्नेमा शिक्षक आन्दोलनका कारण अभियान प्रभावित भएको छ । स्थानीय तहहरूले सोमबारदेखि वैशाख १५ गतेसम्म जिल्लाभर विद्यार्थी भर्ना अभियान संचालन गर्ने सहमति गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)