मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परम्परागत बजार सुचारु गर्न चीनको चासो

newsofnepal.com · Sun Apr 20 18:10:33 GMT 2025

दोलखा।

चीनले दोलखासँगको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिन चाहेको छ । खासामा बजार बस्नु अघि चल्तीमा रहेको फलाक नाका सुचारु गरेर परम्परागत व्यापारिक सम्बन्धलाई चीनले निरन्तरता दिन चाहेको दोलाखका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)