मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शरीर दुख्ने समस्या कम गर्ने ४ घरेलु उपाय

merolifestyle.com · Sat Dec 18 01:15:00 GMT 2021

एउटै ठाउँमा लगातार काम गर्दा तपाईँको शरीर र मांसपेशीमा दुखाई महसुस हुन्छ रु कहिलेकाहीँ शारीरिक रूपमा सक्रिय नहुनेले पनि शरीर दुख्न थाल्छ । शरीर दुख्ने धेरै कारण हुन सक्छन् जस्तै थकान, कमजोरी, व्यायाम नगर्नु, एकै ठाउँमा बस्नु वा अन्य कुनै रोग । अक्सर मानिसहरू शरीर दुखाइ कम गर्नको लागि पेन किलर सेवन गर्छन् । पेन किलरको प्रयोगबाट पनि साइड इफेक्ट हुन्छ । त्यसैले निम्न घरेलु उपाय अपनाएर शरीर दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ:

शरीरको दुखाई कम गर्ने ४ घरेलु उपाय

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)