हिंसात्मक प्रदर्शनपछि फ्रान्समा राजनीतिक दलबिच आरोप–प्रत्यारोप
ratopati.com · Mon Oct 19 06:12:31 GMT 2026

काठमाडाैँ । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको गुणस्तरमा आएको ह्रासविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दलबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
प्रदर्शन नियन्त्रण गर्न सरकार असफल भएको भन्दै विपक्षी दलले आलोचना गरेका छन् भने सत्तापक्षले हिंसामा संलग्न समूहलाई दोषी देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)