मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अचानक अस्पताल भर्ना भएका झलनाथको कस्तो छ अवस्था?

himalpress.com · Mon Oct 19 06:13:04 GMT 2026

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचाररत छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको खनालको सचिवालयले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)