मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा चोरी शिकारी रोक्न चितवन निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो

barnanmedia.com · Mon Oct 19 06:09:01 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ ।

रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)