इजरायलको चुनावमा अरब र अति–रूढीवादी दल ‘किङमेकर’ बन्न सक्लान ?
ratopati.com · Mon Oct 19 06:19:39 GMT 2026

काठमाडाैँ। इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना कमजोर देखिएको छ । तर अरब नेतृत्वका र अति–रूढीवादी यहुदी दलहरू निर्णायक शक्ति अर्थात् ‘किङमेकर’ बन्न सक्ने देखिएको अलजजिराले समाचारमा उल्लेख गरेको छ ।
उक्त समाचारअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ । यही बेला अरब नेतृत्वका र अति–रूढीवादी यहुदी दलहरूको समर्थनले सरकार गठन र सत्ताको समीकरण निर्धारण गर्न सक्ने अलजजिराको विश्लेषण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)