मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

khabarhub.com · Mon Oct 19 06:17:23 GMT 2026

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शन अनुमति नदिन केन्द्रीय चलचित्र जाँच समितिलाई निर्देशन दिएको छ।

मन्त्रालयले चलचित्र जाँच तथा प्रदर्शनसम्बन्धी कानुनविपरीत निर्माण भएको भन्दै उक्त चलचित्रलाई सार्वजनिक प्रदर्शन अनुमति नदिन नेशनल सिने ग्रुप नेपाल प्रालिलाई पत्राचार गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)