मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
nepaltvonline.com · Mon Oct 19 06:17:15 GMT 2026

काठमाडौँ-
वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)