मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजदूतलाई एयरपोर्ट काण्डमा पुर्जी

janaaastha.com

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अर्बौंको घोटाला प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेललाई पनि विशेष अदालतले बकपत्रका लागि बोलाएको छ । उच्च राजनीतिक नेतृत्वसहित दर्जनौँ सरकारी कर्मचारी भ्रष्टाचारमा मुछिएको यस प्रकरणमा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् सरकारी वकिल कार्यालयबाट बयानमा उपस्थित गराउन आदेश दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)