मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

onlinekhabar.com · Tue Jun 09 13:24:49 GMT 2026

२६ जेठ, काडमाडौं । नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् ।

मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)