नेपाली चाडपर्वको सामाजिक परिवेश बदलियो, संरक्षण जरुरी छ [भिडियो]
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी र यही असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यस वर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)