मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने

lokaantar.com

सरकारले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने भएको छ ।

गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै यसअघिका अनुसन्धान प्रतिवेदन अध्ययन गर्दै थप छानबिनको प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् ।

‘अब हरेक फाइल खोलिन्छ’, गृहमन्त्री गुरुङले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)