राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
canadanepal.com · Tue Jun 09 13:27:02 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।
२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ