विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता
neplays.com · Mon Oct 19 06:39:00 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ।
विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)