जीवनयापनको लागत र बजेट कटौतीविरुद्ध फ्रान्सभर भीषण आन्दोलन
hamrakura.com · Mon Oct 19 00:00:00 GMT 2026

काठमाडौँ। फ्रान्सको राजधानी पेरिससहित अन्य प्रमुख सहरहरूमा जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थालाई लिएर चर्किएको आन्दोलन थप हिंसात्मक बनेको छ। शनिबार देशभर भएका विरोध प्रदर्शनहरूमा ५ लाख ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका थिए।
प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले इन्धनको बढ्दो मूल्य, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवामा भइरहेको सम्झौताप्रति आक्रोश व्यक्त गर्दै विरोध जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)