मृत्युसंस्कारमा पनि देखासिकी !
lokaantar.com · Fri Feb 18 00:14:55 GMT 2022
जाजरकोटको नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए ।
सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)