पुनहिलमा पर्यटकको ओइरो
nepalsamaya.com · Wed Apr 19 22:18:00 GMT 2023
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Apr 20, 2023| 04:03. 00 बिहीबार, वैशाख ७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)