जसपाबाट मन्त्री बन्न नपाएका प्रदिप यादव भन्छन् : उपेन्द्र यादवसँग कुनै गिला सिकवा छैन
pahilopost.com · Sun Oct 17 16:42:52 GMT 2021
वीरगंज : जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदिप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग कुनै ‘गिला सिकवा’ नरहेको बताएका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट मन्त्री पदका दाबेदार मानिएका पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद यादवले वीरगंजमा दशैं लगायत पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पद नपाएपनि आफू जसपामै रहने र पार्टी भित्रै संघर्ष गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)