आनि छोइङ डोल्माको नियुक्ति खारेज गर्न जेनजी समूहको माग
himalpress.com · Mon Oct 19 07:06:36 GMT 2026

काठमाडौँ – राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ ।
सरकारले असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)