मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुराण लगाएर बनाइएको कालिका मन्दिर

nepalsamaya.com · Sat Jul 15 23:45:00 GMT 2023

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–८ मा रहेको कालिका भगवातीको मन्दिर । यहाँ रहेको पुरानो मन्दिर जीर्ण बनेपछि स्थानीयले श्रीमद्भागवत् पुराण लगाएर रकम संकलन गरी नयाँ मन्दिर निर्माण गरेका हुन् । तस्बिर: टेकराज पोखरेल/रासस

प्रकाशित: Jul 16, 2023| 05:30. 00 आइतबार, असार ३१, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)