६ बर्षपछि भारतीय महिला क्रिकेट टिमले टेष्ट सिरिज खेल्ने
neplays.com · Mon Mar 08 17:08:21 UTC 2021
भारतीय महिला क्रिकेट टिमले इंग्ल्याण्डसँग यहि बर्ष टेष्ट सिरिज खेल्ने भएको छ । एक खेलको टेष्ट यो बर्षको अन्तिममा हुने बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जालबाट जानकारी दिएका छन ।
बीसीसीआईले चाँडै भारतीय महिला टिमको इंग्ल्याण्ड भ्रमणको तालिका सार्वजनिक गर्ने बताएको छ । त्यसमा टेष्ट सिरिजपनि रहने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)