मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक

nepalviews.com · Mon Oct 19 07:13:07 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।

एनपीएलको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूमाझ पुर्‍याउने उद्देश्यले कम्पनीले विशेष क्यान बजारमा ल्याएको हो । यसले क्रिकेटप्रेमीलाई आफूले समर्थन गर्ने टोलीप्रतिको माया, उत्साह र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)