मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको दोस्रो विकेट, स्लो खेलिरहेका इशान २९ रन बनाएर आउट

lokaantar.com

आईसीसी विश्व क्रिकेट 'लिग टु'को वर्तमान साइकलअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आशिफ शेख र टप अर्डर ब्याट्सम्यान इशान पाण्डे आउट भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)