मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमण, तीन जना पक्राउ

bishowkhabar.com · Mon Oct 19 07:13:47 GMT 2026

काठमाडौं- बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट सोमबार पक्राउ गरेको छ ।

कोटा प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले तीन जना पक्राउको पुष्टि गर्दै सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले टाइगर श्राफमाथि आक्रमण गर्ने तीनै जनालाई रेलवे स्टेसनबाट पक्राउ गरेको जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)