चाडपर्वमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी , 'घर छैन, रोजगारी छैन, कसरी मनाउने दशैं?'
sutranews.com · Mon Oct 19 07:17:40 GMT 2026

काठमाडौं । काठमाडौंको थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकियो । अब दसैँ र तिहार आएको छ । चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको, अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)