अफिसमा ‘अरुको कुरा काट्नु’ तपाईँका लागि राम्रो हुन सक्छ !
baahrakhari.com · Sun Aug 29 00:35:00 GMT 2021
बीबीसी । अफिसमा ‘गसिप’ गर्नु अर्थात् अरुको कुरा गर्नुलाई प्रायः उचित मानिँदैन । तर हानिरहित त्यस किसिमका कुराकानीका वास्तवमा धेरै फाइदा हुने वैज्ञानिक रिसर्चले नै देखाएको छ ।
कतिपय अवस्थामा गसिप अव्यवसायिक र अनुपयुक्त लाग्न सक्छ तर कहिलेकाहिँ त्यही कुराकानी रमाइलो, सामान्य र स्वस्थ अनि उपयोगी समेत हुने गर्दछ । विज्ञहरुका अनुसार अरुका पछाडि कुरा गरेर अफिसमा समय बिताउनु सधैँ नराम्रै पनि हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)