मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋषि धमलाको पहलपछि नुवाकोट–रसुवाका बाढीपीडितलाई राहत रकम दिने सरकारको तयारी

reportersnepal.com · Mon Oct 19 07:18:43 GMT 2026

काठमाडौं

। नुवाकोट र रसुवाका बाढीपीडितले सरकारले घोषणा गरेको राहत रकम पाउने भएका छन्। वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको पहलपछि सरकारले तत्काल टोली खटाएर राहत रकम वितरण गर्ने जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)