नेपाल कोरोना महामारीको तेस्रो लहरनजिक
thahakhabar.com
काठमाडाैं : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पुनः कोरोना संक्रमणदर उकालो लाग्दै छ। साउनको पहिलो सातासम्म ५ सयजना भन्दा कम सक्रिय संक्रमित रहेका जिल्ला धेरै थिए। तर अहिले क्रमश सबैतिर संक्रमणदर बढिरहेको छ।
पछिल्लो २४ घण्टाको मात्रै संक्रमण दर हेर्दा ४ हजार बढी थपिएका छन्। अहिले बढ्दै गएको संक्रमणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको तेस्रो लहरको नजिक रहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)