स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने
nepalghatana.com · Thu Sep 02 00:46:00 GMT 2021
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)