मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनी ला लिगा : रियल फेरि शीर्ष स्थानमा

ekantipur.com · Fri Feb 02 00:50:10 GMT 2024

काठमाडौँ — जोसेलुले प्रत्येक हाफमा गरेको एक/एक गोलमा रियल म्याड्रिडले छिमेकी प्रतिद्वन्द्वी गेटाफेलाई बिहीबार २–० ले पराजित गर्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लको छ । उनले १४ र ५६ औं मिनेटमा गोल गरे ।

यो जितपछि कार्लो एन्सेलोटीको रियलले जिरोनामाथि दुई अंकको अग्रता बनाएको छ । रियलको २२ खेलबाट ५७ अंक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)