ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?
barnanmedia.com · Mon Oct 19 07:39:20 GMT 2026

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन् ।
मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि दशकौँ अगाडि अमेरिकी नागरिकता प्राप्त गर्दा फर्जी कागजात पेस गरेको आशङ्कामा भइरहेको छानबिनलाई ओबामाले राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)