मार्क जुकरबर्गको सुरक्षामा फेसबुकले हरेक दिन कति खर्च गर्छ ?
kharibot.com · Tue Apr 13 23:15:00 GMT 2021
काठमाडौँ । विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल कम्पनीका सिइओ मार्क जुकरबर्गको सुरक्षामा कम्पानीले करौडौ रुपैयाँ खर्च गरेको बताएको छ ।
फेसबुकले सन् २०२० मा कम्पनीको प्रमुख मार्क जुकरबर्गको सुरक्षामा २.३ करोड अमेरिकी डलर खर्च गरेको छ । यसको जानकारी फेसबुकले नै सेक्युरिटी र एक्सचेन्ज कमिसनलाई दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)