बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गर्ने समूहका पाँच जना पक्राउ
reportersnepal.com · Mon Oct 19 07:49:54 GMT 2026

काठमाडाैँ । बलिउड अभिनेता टाइगर श्राफलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ ।
राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीले संयुक्त कारबाही गर्दै सोमबार तीन जना आरोपीलाई कोटा रेलवे स्टेशनबाट गिरफ्तार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)