जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
ratopati.com · Mon Oct 19 07:58:41 GMT 2026

सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा सोमबार बम पड्किँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)