लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
setopati.com · Mon Oct 19 07:59:50 GMT 2026

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्।
उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)