गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै
lokaantar.com · Thu Nov 10 00:38:18 GMT 2022
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)