'कोमामा' नेपाली फूटबल- इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित
lokaantar.com
विश्व फूटबल महासंघ (फिफा)को निलम्बनमा परेको चार महिना बित्न लाग्दा नेपाली फूटबल यतिबेला ‘कोमा’मा पुगिसकेको छ ।
नेपाली फूटबल ‘कोमा’बाट फेरि ब्यूँतेला वा, ७५ वर्षभन्दा लामो इतिहास बोकेको देशकै सर्वाधिक लोकप्रिय खेल अझै लामो समय ‘शून्य’कै स्थितिमा रहला, स्पष्ट जवाफ कसैसँग छैन !
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)