मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

deshsanchar.com · Mon Oct 19 05:39:15 GMT 2026

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। ओमानको अलअमरात क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)