मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी’एमा इन्टर मिलान ‘सहज उपाधि यात्रा’मा धक्का

ratopati.com · Sun Apr 20 20:16:00 GMT 2025

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर मिलानलाई धक्का पुगेको छ । आइतबार राती बोलोग्नासँग १-० को हार व्यहोरेसँग इन्टरको 'सहज उपाधि यात्रा'मा धक्का पुगेको हो ।

घरेलु मैदानमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गर्दै इन्टरको उपाधि यात्रा कठिन बनाइदिएका हुन् । दोस्रो हाफ सुरु भएको केही समयमा १० खेलाडीमा सिमित भएको बोलोग्नाले शीर्ष टोलीलाई गोल गर्ने मौका दिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)