दुनाटपरी उद्योगले खोल्यो महिलालाई आम्दानीको बाटो
nagariknews.nagariknetwork.com · Mon Oct 19 08:14:50 GMT 2026

वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन्।
परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)