मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

lokaantar.com · Sat Nov 06 01:27:29 GMT 2021

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई ११औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले पुरस्कार प्रदान गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)